← All Apple listings

Apple

भक्ती भेला - Bhakti Bhela

by Desiree Sanders more by this developer →

Ratings
1
Rating
5.0 · 1 ratings
Version
1.7.0
Last updated 04/14/2026

#572,233 of 724,192 by ratings on Apple · #7,058 of 8,968 in Book

First seen by this census 09/05/2026 — the store does not publish a creation date

Last updated 04/14/2026

Tracked since 09/05/2026

View in the Apple store ↗

Compare with another extension

Category: Book

Description

भक्ति भेलामा, बाइबलका पदहरू समावेश गर्ने पाठ र अडियोको सहयोगमा, तपाईंको सानो समूहले येशूलाई सत्य रुपमा पछ्याउदै जीवनको लागि साँचो, सरल र फेरि नयाँ भएर जिउने मार्गहरू अनुभव गर्न सघाउनेछ । वास्तवमा, जब तपाईं एकअर्काको ख्याल गर्नुहुन्छ, परमेश्वरका सिद्धान्तहरू र अभ्यासहरू पत्ता लगाउनुहुन्छ, तपाईंले पत्ता लगाउनु भएको कुरालाई व्यवहारमा उतार्नुहोस्, परमेश्वरको उपस्थितिको अनुभव गर्नुहोस् र अरूलाई पनि त्यो अनुभब बाँड्नुहोस् - तपाईंले अन्य मानिसहरूलाई समूह बनाउन र उनीहरूको घरमै भएर परमेश्वरमा हुर्कन मद्दत गर्न सक्नुहुन्छ।
यी समूहबद्ध यात्राहरूलाई प्रकाश, प्रकाशलाई प्रतिक्रिया दिने, हिँड्ने र सँगै हिँड्ने गरी वर्गीकरण गरिएको छ। जसै प्रत्येक समूह परमेश्वरमा बढ्न चाहन्छन्, यी यात्राहरुले कहाँ बाट बढ्न सुरुवात गर्ने भन्ने कुरामा हरेक समुहलाई मद्दत गर्दछ। प्रत्येक यात्राले बैठकलाई छलफल गर्न सकिने गरी चार भागहरूमा व्यवस्थित गर्दछ जसमा समूहको कुनै पनि व्यक्तिले वैठकलाई सुचारु गर्नमा मद्दत गर्न सक्छ। हामी तपाइँलाई बढ्नमा मद्दत गर्न अर्को हप्ताको भेलामा भेटन एकदमै खुशी छौँ । किनकि हामी यो भेलामा जे पनि सिक्छौं,यो जीवनको लागि बाटो हो!
भक्ति भेला एप, सँधै र सदाको लागि नि:शुल्क हो, र यो एप यात्रा सेटहरू वा यात्राको PDF वा MP3 अडियो फाइल अरुलाई बाँड्नमा मद्दत गर्ने तरिकाहरू र याद दिलाउने कुराहरुले भरिएको छ। एपले उपयोगी सिकाउने स्क्रिनहरू, प्रशिक्षकसँग कसरी जोडिने भन्ने तरिकाहरु, जीवनका आवश्यकताहरूसँग सम्बन्धित अरु विषयहरू र थप कुराहरू समावेश गर्दछ।

Alternatives to भक्ती भेला - Bhakti Bhela

Name Ratings Rating
BhaktiBase by Gaudiya Vedanta Publications, Incorporated 8 5.0 compare
Bhakti Link by Makrand Joshi 6 5.0 compare
Pure Bhakti Base Mobile by Kamal Divi 1 5.0 compare
BhaktiChat by Anish Madhok compare
Amazon Kindle: Reading App by AMZN Mobile LLC 5,840,202 4.9 compare
Audible: Audiobooks & Podcasts by Audible, Inc. 5,590,832 4.9 compare
Libby, the library app by OverDrive, Inc. 4,510,484 4.9 compare
Hoopla: Your Library Anywhere by Midwest Tape LLC 1,382,877 4.8 compare
Goodreads: Book Tracker & More by Goodreads, Inc 753,229 4.8 compare
Wattpad - Read & Write Stories by Wattpad Corp 706,035 4.7 compare

Growth

Change in ratings, scaled to each window from the real gap between crawls. A window needs a full period of history before it reports anything.

Per Growth Growth % Actual change Measured over
day Not enough history yet
week 0 0 9.6 days
month Not enough history yet
year Not enough history yet

History

Tracking since 09/05/2026. History accumulates as changes are observed — check back soon.