# Nepali Date and Time

Android app · by Navush Tech · Tools

Nepali Date and Time has 28,721 installs (+0.5% in the 30 days to 2026-11-11), \#30,983 of 257,610 in Tools.

## Figures

- Installs: 28,721
- Rating: unrated
- Price: Free
- In-app purchases: no
- 30-day growth in installs: +132 (+0.5%)
- Rank: #340,928 of 3,107,094 Android listings with an install count (down 13,144 since 2026-11-13)
- Rank: #30,983 of 257,610 in Tools

## Is Nepali Date and Time safe?

StoreTally doesn't rate safety. Here's what the store and our tracking show:

- Listed on Google Play.
- Made by Navush Tech; developer website listed: ramropatro.com.
- On Google Play since 2017-06-28. Last updated 2026-08-20.

## Description

Nepali Time application displays current Nepali date and time. Moreover, it displays current date and time of whole over the world. It becomes easy to compare Nepali time with other time zones. The user is able to see Nepali time with desired time of city or country.  
  
The key features of this application are:  
  
1\. Displays current Nepali Time and Date.  
2\. Displays current date and time of world.  
3\. User can easily search the Place, City or Country and find out the world time.  
4\. User can compare Nepali time with other time zones.  
5\. Auto time changing features benefits users to see updated time without reloading the application.  
6\. BS to AD and AD to BS Nepali Date converter.  
7\. Nepali Latest News  
8\. Clock Widgets  
9\. Sticky and Daily Notification service  
  
nepalitime.com  प्रयोग गर्ने तरिका:  
यदि यो nepalitime.com ले सहि नेपाली टाईम देखाउदैन भने तपाईंको android डिभाइस को Settings नमिलेको हुन सक्छ !!! तपाईंको android डिभाइस को Settings नमिलेको खण्ड मा nepalitime.com ले सहि नेपाली टाईम नदेखाउन  सक्छ किनकि nepalitime.com लाई इन्टरनेट चाहिदैन र यसले इन्टरनेटबाट Time  चेक गर्दैन । यहि कारणले सबै भन्दा पहिले तपाईं कुन देश अनि सहरमा बस्नु हुन्छ त्यो ठाउँको लोकल टाईम पत्ता लगाउनु होस् अनि settings  मा गएर Date ,Time  अनि timezone मिलाउनु होस्  !!!  
  
उदाहरण १: नेपाल(Nepal)  
\-\> यदि तपाईं नेपाल मा बस्नु हुन्छ भने तपाईं को android डिभाइस को date, timezone अनि टाईम नेपाल को टाईम संग मिलाउनु होस् !!!  
  
उदाहरण २: अमेरिका (USA)  
\-\> यदि तपाईं अमेरिका मा बस्नु हुन्छ भने तपाईं ले तपाईं बस्नु भएको ठाउं को timezone पत्ता लगाउनु पर्ने हुन्छ !! अमेरिकामा धेरै वटा timezone हरु छन् । ठुला ठुला देश हरु को एउटै देश भए पनि धेरै timezone हरु हुन सक्छ !! मानीलिउँ तपाईं अमेरिका को NewYork सहर मा बस्नु हुन्छ भने तपाईं ले तपाईं को android डिभाइस पनि त्यसै अनुसारले timezone अनि time मिलाउनु पर्ने हुन्छ !!  
  
उदाहरण ३: मलेशिया (Malaysia)  
\-\>   मलेशिया मा २ वोटा timezone हरु छन्!! १. kuala lumpur  र २. Kuching  । तपाईं बसेको ठाउँ मा यी दुइ मध्ये एउटा time प्रयोग भएको हुनु पर्छ! त्यहि अनुसार आफ्नु android डिभाइस को Settings मिलाउनु होस् !!  
  
उदाहरण ४: दुवै (Dubai)  
\-\> तपाईं दुवै मा बस्नु हुन्छ भने त्यहाँ १टा मात्र timezone छ !!  त्यहि अनुसार आफ्नु android डिभाइस को Settings मिलाउनु होस् !!  
  
उदाहरण ५: फिनल्याण्ड (Finland)  
\-\> तपाईं फिनल्याण्ड मा बस्नु हुन्छ भने त्यहाँ पनि १टा मात्र timezone (Europe /Helsinki) छ !!  त्यहि अनुसार आफ्नु android डिभाइस को Settings मिलाउनु होस् !!  
  
आफु बसेको ठाउँ को Date , timezone अनि time कसरी मिलाउने??  
\- यदि तपाईं एउटा देश अनि सहर मा बस्नु हुन्छ र तपाईं को android डिभाइस को time चाहिं तपाईं बसेको सहर अथवा देश को भन्दा फरक छ भने त्यो निकै गलत हो !! यसरि हुन्न!! Smartphone बोकेर स्मार्ट नबन्ने त?? तर कसरी?? ल हेरौ यसरी:  
  
१. तपाईंको android डिभाइस मा रहेको "Settings" मा जानु होस् !!  
२. अलि कति तल स्क्रोल गरे पछि "Date  & Time" देखिन्छ, हो त्यसमा जानु होस्!!  
३. अब "Set Date","Select time zone" अनि "Set Time" मा गएर आजको गते, आफु बसेको ठाउँको timezone अनि Time सेट गर्नु होस् अनि बल्ल nepalitime .com लगायत अरु application हरु राम्रो संग चल्छ  ।  
  
केहि समस्या भए मा निर्धक्क हामीलाई इमेल(smspoint @gmail) मार्फत पठाउनु होस् ।

---

Source: https://storetally.com/android/com.nepalitime.nepalidatetime  
As of 2026-11-20, from the StoreTally census.
